काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १ गते बुधवार बसेको संचालक समितिले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने भएको छ । उक्त लाभांश अब नेपाल राष्ट्र