काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेलको एफपिओमा १ अर्ब २२ करोड ९८ लाख ६८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असोज २८ गते साँझ ५ः०७ बजेसम्म १० लाख ७० हजार ७६६ जना आवेदकले १ करोड २२ लाख ९८ हजार ६८० कित्ता लागि आवेदन दिएका हुन्