बैंक « Arthapath.com
२२ असार २०८२, आईतबार

बैंक

राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम छ, विपन्न वर्गलाई बिनो धितो ऋण दिनेछौँ: सीइओ श्रेष्ठ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरण कुमार श्रेष्ठले सबैभन्दा सस्तो ब्याजमा कर्जा प्रवाह गरिरहेको बताए । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको सिराहाको गणेश चोक स्थित नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सीइओ श्रेष्ठले यस्तो बताएका हुन् । उनले राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको बताएका