बैंक « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

बैंक

सिटीपे र छिटो पैसाबीच मर्जर, डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

काठमाडौं । नेपालको फिनटेक क्षेत्रलाई थप सबल बनाउने उद्देश्यका साथ सिटी वालेट प्रा. लि. र छिटो पैसा प्रा. लि. बीच ऐतिहासिक मर्जर हुने भएको छ । यस मर्जर प्रक्रियाको अन्तिम चरणमा पुगेको जानकारी दिँदै कम्पनीले आगामी २०८३ साल वैशाख ०२ गतेलाई ’प्रोपोज्ड माइग्रेसन डेट’ तय गरेको छ । यससँगै छिटो