बैंक « Arthapath.com
२४ असार २०८२, मंगलबार

बैंक

यस्तो छ राष्ट्रिय वाणिज्य बैंकले भोलिदेखि लागू गरि निर्धारण गरेको नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले भोलि अर्थात भदौं १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर निर्धारण गरेको हो । अगामी भदौ महिनामा बैंकले साधारण बचत खातामा न्यूनतम ४.९९ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९