बैंक « Arthapath.com
२६ असार २०८२, बिहीबार

बैंक

स्वाभिमान लघुवित्तमा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चार पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृत पदको लागि १ जना, वरिष्ठ सहायकको लागि २ जना, कनिष्ठ सहायकको लागि १० जना र सहयोगी १ जना गरी जम्मा १४ जना कर्मचारी माग गरेको हो । उक्त पदको लागि शौक्षिक योग्यता आठ कक्षा