बैंक « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बैंक

स्वरोजगार लघुवित्तको एफपीओ बिक्री खुला

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासनमा ल्याएको छ । यस लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । उक्त एफपीओमा फागुन २१ गतेबसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने