बैंक « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बैंक

एनआइसी एसिया लघुवित्तले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?

काठमाडौं । एनआइसी एसिया लघुवित्तले चैत ८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव भने गरेको छैन ।  सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा