काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे तीन अर्ब बढी रकम लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।केन्द्रिय बैंकले आगामी माघ ३ गतेदेखि लागू हुनेगरी २०८२ माघ ४ गतेसम्म ३६७ दिनका लागि