बैंक « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

बैंक

कालिका लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १० प्रतिशत लाभांश दिने भएको छ । मंगलबार (मंसिर २६ गते) बसेको संचालक समितिको बैठकले यो वर्ष ९.५० प्रतिशत बोनस सेयर र