बैंक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बैंक

सपोर्ट लघुवित्तको ३१ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन

काठमाडौं । भोलि बुधवार सम्म कायम सेयर धनीहरूले ३१ प्रतिशत लाभांश पाउने छन् । साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले पुस १ गते बुक क्लोज गर्ने छ । तसर्थ भोलिसम्म कायम सेयर धनीहरूले प्रस्तावित ३१ प्रतिशत लाभांश पाउनेछन् । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीलाई ३० प्रतिशत बोनस शेयर