काठमाडौं । एनएमबि बैंकले पुस २२ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर १३ गतेको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब , टुँडिखेल, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका