बैंक « Arthapath.com
२६ मंसिर २०७८, आईतवार

बैंक

एभरेष्ट बैंकले मूख्य व्यवस्थापकहरुको तलब ४१ लाख रुपैयाँले घटायो

काठमाडौं । एभरेष्ट बैंकले मूख्य व्यवस्थापकहरुलाई दिने तलब सुविधामा ४१ लाख रुपैयाँले घटाएको छ । बैंकले गत बर्ष ४ करोड ११ लाख रुपैयाँ तलब सुविधा दिएकोमा यसपाली ३ करोड ७० लाख रुपैयाँ मात्र दिएको हो । उक्त मुख्य ब्यवस्थापकका रुपमा प्रमुख कार्यकारीको भूमिकामा बसेर काम गरेका डा. सुधिर कुमार, गजेन्द्रकुमार