काठमाडौं । संग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरु शंकर ज्ञवालीको नाममा रहेको १९ हजार ८२७ कित्ता र रुपेश थापको नाममा रहेको २२ हजार कित्ता गरि कुल ४१ हजार ८ सय २७ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । बैंकले विक्री गर्न लागेको