बैंक « Arthapath.com
२९ कार्तिक २०७८, सोमबार

बैंक

लक्ष्मी लघुवित्त र आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति छ लाभांश ?

काठमाडौं । विभिन्न दुई लघुवित्त कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लक्ष्मी लघुवित्त वित्तिय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले भोलि एकदिनका लाग बुकक्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । लक्ष्मी लघुवित्त वित्तिय संस्थाले साधारण सभामा सहभागिता र