काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज १ अर्ब ६६ करोडको ऋणपत्र विक्री गर्न लागेको हो । बैंकले आज ९१ दिन अवधिको १० करोड बराबरको र ३६४ दिन अवधिको एक अर्ब