काठमाडाैँ । मेगा बैंकले नाफामा छलाङ मारेकाे छ । मेगा बैंकले खुद नाफामा ५०.५ प्रतिशतले बढाउन सफल भएकाे छ । बैंकले चालु वर्षकाे पहिलाे त्रैमासमै ९१ करोड ४६ लाख नाफा कमाएको हो। बैंकले साेमबार प्रकाशित वित्तिय विवरण अनुसार गत वर्षकाे साेही अवधीकाे तुलनामा नाफामा व्यापक सुधार गरेकाे छ । जुन