बैंक « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

बैंक

नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १० गते बुकक्लोज गर्दैछ। त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले लाभांश प्रस्ताव पारित गर्न