काठमाडौं । वोमी लघुवित्त र सूर्योदय लघुवित्तबीच मर्ज हुने भएको छ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदौ १५ गते मर्जरसम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यी दुबै संस्थाबीच मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै शेयर कारोबार पनि रोक्का भएको छ । बैंक