बैंक « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बैंक

कृषि विकास बैंकको ५ वर्षसम्मको लाभांश दावी गर्न आग्रह, असोज २५ गतेसम्म नआए कोषमा जम्मा हुने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गरी विभिन्न साधारणसभाहरुबाट पारित भएबमोजिम चालु आर्थिक वर्षसम्ममा ५ वर्षभन्दा पुरानो लाभांश रकम लिन आउन सम्बन्धित सेयरधनी वा निजको हकवालालाई सूचित गरेको हो । ‘बैंकले विभिन्न साधारण सभाहरुबाट