काठमाडौं । पछिल्लो निषेधाज्ञामा पूर्णरूपमा बन्द गरिएकाबाहेक सबै क्षेत्रमा प्रवाह भएको ऋण असुलीका लागि बैंक तथा वित्तीय संस्थाले धितो लिलामी गर्न पाउने भएका छन् । अघिल्लो निषेधाज्ञा अवधिभर र उक्त अवधि सकिएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले