काठमाडौं । बिहीबार दुई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । लाभांश वितरण प्रयोजनका लागि ग्लोबल आइएमई र प्राइम कमर्सियल बैंकले मंसिर ९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म कायम सेयरधीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । यो वर्षका लागि ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीलाई हाल कायम