काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ । बैंकले वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र आज (साउन १० गते) देखि निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता