बैंक « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

बैंक

ठगीविरुद्ध सतर्क रहन ग्लोबल आईएमई बैंकको ग्राहकलाई आग्रह

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले भ्रामक सूचनाबाट सतर्क रहन ग्राहकहरुलाई आग्रक गरेको छ । बैंकले सूचना प्रकाशन गरी सामाजिक सञ्जालमा ठगी धन्धा चलेको भन्दै सतर्क रहन आग्रह गरेको हो । पछिल्लो समय बैंकका ग्राहकहरुलाई विभिन्न प्रलोभन पारि रकम पठाईदिन भनेर ठगी गर्ने गरेको गुनासो आएकाले बैंकले सतर्क रहन आग्रह