काठमाडौं । बैंकहरुको सम्पत्ति कुल सम्पत्ति साढे ७४ खर्ब नाघेको छ । एक वर्षमै साढे ७ अर्ब थपिएको हो । नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्षको कात्तिक मसान्तको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको कात्तिक मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकको कुल सम्पत्ति ७४ खर्ब ६८ अर्ब ८१