८ श्रावण २०८३, शुक्रबार

Banner First

अन्ततः नेपाली कांग्रेसका सभापति गगन थापाले दिए राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि नैतिकताको आधारमा उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका हुन्। यसपटकको निर्वाचनमा थापाले आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौँ–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका थिए। तर, सो क्षेत्रमा उनलाई राष्ट्रिय