Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

१० महीनापछि उड्यो सौर्य एअर, यस्ता छन दशैंका प्याकेजहरु

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी सौर्य एअरलाइन्सले १० महीनापछि ५ कात्तिकबाट नियमित सेवा शुरु भएको छ ।विश्वभर महामारीको रुपमा फैलिएो कोरोना भाइरसको जोखिम कम रोकथाम तथा न्यसनीकरणको लागी सरकारले चैतदेखि गरेको बन्दाबन्दी भन्दा तीन महीना अगाडि अर्थात् पुसदेखि नै सौर्यको जहाज प्राविधिक कारणले थन्किएका थिए । बन्दाबन्दीको ६ महीनापछि