काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन डिष्टिलरी र मल्टिप्रपोज फाइनान्स दुई कम्पनीहरुको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २४ बमोजिम बुझाउनु पर्ने वार्षिक शुल्क नतिरेका कारण २५ कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । हिमालयन डिष्टिलरी र मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडको शेयर