काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पहिलो पल्ट नेपालीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । स्थापनाको ३७ वर्ष पछि बैंकले कुनै नेपाली नागरिकलाई शीर्ष व्यवस्थापनमा नियुक्ति दिएर नयाँ इतिहास रचेको छ । यस अघि बैंकले विदेशी नागरिकलाई मात्रै सीईओ नियुक्त गर्दै आएको थियो । गोरख शम्शेर राणा बैंकको