काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढेको आज उपत्यकामा एकैदिन ९३४ जना थपिएका छन । आज थपिएकामध्ये आधा भन्दा बढी काठमाडौंका रहेका छन ।अहिले लकडाउन खुकुलो भएसंगै उपत्यकामा कोरोनाको जोखिम बढीरहेको छ । आज १० हजार ८९१ जनाको पिसिआर परीक्षण गरिएकोमा १५ सय १३ जनामा कोरोना देखिएको थियो ।त्यसमध्ये आधा