Banner First « Arthapath.com
६ असार २०८२, शुक्रबार

Banner First

नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो १७ पेजको प्रतिवेदन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उक्त प्रतिवेदन बुझाएको हो । महासचिव विष्णुप्रसाद पौडेल संयोजक रहेको कार्यदलले सर्वसम्मतिले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई