काठमाडौं । प्राइम कमर्सियल बैंकको २ अर्व २९ करोड २८ लाख नाफा कमाएको छ । बैंककले शुक्रबार वित्तिय विवरण प्रकाशित गरेको छ । कोरोनाका कारण अधिकांस बैंककहरुको नाफा घटिरहेको बेला प्राइम बैंकले भने अघिल्लो आव भन्दा ९ करोड ४० लाख १० हजार बढी नाफा कमाउन सफल भएको छ । प्राइम