काठमाडौं । प्रभू महालक्ष्मीको नाफा दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष पहिलो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीको खुद नाफा २५.७४ प्रतिशत वृद्धि भई १२ करोड ६२ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले १०