काठमाडौं । अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा रणनीतिक निशानाहरूमा गरेको संयुक्त हवाई आक्रमणका कारण इरानमा ठूलो संख्यामा मानवीय क्षति भएको छ। इरानी स्थानीय अधिकारीहरूका अनुसार दक्षिणी इरानको मिनाब स्थित एक प्राथमिक विद्यालयमा भएको आक्रमणमा मात्रै कम्तीमा १०८ जनाको मृत्यु भएको छ। यो घटनालाई यस युद्धको अहिलेसम्मकै भयावह त्रासदीका