काठमाडौं । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा डरलाग्दो रूपमा बढिरहेको छ । चालू आर्थिक वर्ष २०८२–८३ को पछिल्लो ७ महिनाको तथ्यांक अनुसार नेपालले सबैभन्दा बढी आयात गर्ने प्रमुख १० देशहरूको सूचीमा भारत पहिलो स्थानमा रहेको छ ।युद्धग्रस्त मुलुक युक्रेनबाट समेत अर्बौँको आयात भएको देखिएको छ । तथ्यांक अनुसार युक्रेनबाट मात्र