८ श्रावण २०८३, शुक्रबार

Banner First

अदालतको आदेशपछि पनि छुटेनन् दुर्गा प्रसाईँ, भोलि विहान ११ बजेपछि ‘निर्णय हुने’

काठमाडौँ । सर्वोच्च अदालतले ‘बिना कारण’ थुनामा राखेको भन्दै रिहा गर्न आदेश दिए पनि सरकारले दुर्गा प्रसाईँलाई छाड्न अस्वीकार गरेको छ । काठमाडौँको माइतिघर स्थित प्रहरी परिसरको हिरासतमा रहेका प्रसाईँलाई वन्दी प्रत्येक्षिकरणमा रिहा गर्न अदालतले मंगलबार आदेश दिएको थियो । सरकारले आसन्न निर्वाचन विथोल्न विवादास्पद अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ