काठमाडौँ । नेपाल राष्ट्र बैंकले निष्कृय कर्जालाई सक्रीय कर्जामा रुपान्तरण गर्न सजिलो पारिदिने र सक्रीय कर्जाको प्रोभिजन घटाइदिने गर्दा बैंकहरुको इम्पेयरमेन्ट (हानी बापतको) शुल्क ब्यापाक मात्रामा घटेको छ । यसले बैंकहरुको वितरणयोग्य नाफामा उल्लेख्य बृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाले प्रकाशित गरेको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार कुमारी