Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

पर्यटन फलिफाप : होटेलहरुको व्यापार चम्किँदै, नाफा भने किन खस्किँदै ?

काठमाडौं । पछिल्लो समय मुलुकमा विदेशी पर्यटक आगमनमा उल्लेख्य वृद्धि भइरहेको छ । अर्को तर्फ आन्तरिक पर्यटन समेत फस्टाउँदै गइरहेको छ । यस्तो परिदृश्यमा होटेल तथा पर्यटन क्षेत्रको व्यापारमा सकारात्मक सुधार देखिएको छ । तर, व्यापारमा देखिएको विस्तार सँगसँगै नाफा वृद्धिदर भने अपेक्षाअनुसार देखिएको छैन । व्यापारमा उल्लेख्य सुधार नै