काठमाडौँ। सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई पूँजी बजारको नियामक निकायको कमान्ड सम्हाल्ने गरी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष डा. भट्ट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टका दाजु हुन्। भट्टको स्थायी घर