Banner First Archives - Page 25 of 1446 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

Banner First

गलत प्रोत्साहन संरचनाले नवप्रवर्तन रोकेको अर्थमन्त्रीको दाबी, आक्रोश र विद्रोहलाई निर्माणमा बदल्न आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको मुख्य समस्या स्रोत र सम्भावनाको अभाव नभई गलत प्रोत्साहन संरचना भएको बताएका छन्। पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा आफ्नो मन्तव्य राख्दै उनले विगतका आन्दोलनले ल्याएका लोकतन्त्र र समावेशिता जस्ता उपलब्धिको सम्मान गरे पनि लोकतन्त्रको संस्थागत गुणस्तर भने