काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको राजसंस्था फर्काउने आन्दोलन हिंसात्मक बनेसँगै काठमाडौंका विभिन्न ५ ठाउँमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारीपछि यस क्षेत्रमा सेना परिचालन भएको छ । काठमाडौंको तीनकुने, बालकुमारी लगायत क्षेत्रमा नेपाली सेनाको टोली खटिएको छ । प्रशासनले शुक्रबार अपराह्न