काठमाडौँ । नेपाली सडकमा छोटो समयमै अत्यधिक रुचाइएको प्रिमियम विद्युतीय एसयूभी ओमोडा ई-फाइभको नयाँ संस्करण ‘नयाँ ओमोडा ई-५’ नेपाल भित्रिसकेको छ। नेपालका लागि ओमोडाको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले गाडी नेपाल आइसकेको पुष्टि गर्दै अबको केही दिनमै यसको औपचारिक लन्च गर्ने तयारी भइरहेकाे जनाएको छ। नयाँ ओमोडा ई-५ मा बाहिरी र