काठमाडौं । शेयर बजारको हरियाली एक दिन पनि टिक्न सकेन । हिजो बुधवार ३० अंकले बढेको शेयर बजारमा आज फेरी ओरालो लागेको छ । लगातार ६ दिन (बिचमा एक दिन १.७७ अंकले बढेको) ६० अंकले घटेको बजारमा हिजो केही आसा जागेको थियो । तर, बुधवारको हरियाली आज एकै दिनमा बजार