काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर बन्दै जाँदा चिनियाँ मुद्रा ‘युआन’को मूल्य विगत तीन वर्षयताकै सबैभन्दा बलियो अवस्थामा पुगेको छ। दुई हप्ताअघि बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनपिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच भएको ऐतिहासिक शिखर वार्ताको प्रभाव र हालै इरान युद्ध अन्त्य हुने आशाका कारण डलरको तुलनामा चिनियाँ युआनको