कर्पोरेट मुभमेन्ट « Arthapath.com
३० चैत्र २०७७, सोमबार

कर्पोरेट मुभमेन्ट

गणपति लघुवित्तको सीईओमा किरण विष्ट नियुक्त

काठमाडौं । गणपति लघुवित्तको सीईओमा किरण विष्ट नियुक्त भएका छन् । लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा किरण विष्टलाई नियुक्त गरिएको हो । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले विष्टलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै सीईओ अच्युतराज सापकोटाले दिएको राजीनामा २०७८ बैशाख १ गतेदेखि लागु