काठमाडौं । नागरिक लगानी कोषको लाभांश पारित भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कोषले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । सो प्रस्ताव सोमबार सम्पन्न ३०औं वार्षिक साधारण सभाले पारित गरेको हो । कोषले यो वर्ष ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस (कर