काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले साधारण सभा डाकेको छ । कम्पनीले आउँदो पुस २८ गते आइतबार राष्ट्रिय सभा गृह काठमाडौँमा १७औं वार्षिक साधारण सभा डाकेको छ । सभामा लाभांश पारित गर्ने मुख्य योजना छ । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश (कर सहित) वितरण