काठमाडौं । विश्वप्रख्यात प्रविधि ब्राण्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ४० लाईट आधिकारिक रुपमा सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो संस्करण भिभो भी ४० लाईट आफ्नो उच्चस्तरीय डिजाइन, फ्लास चार्जिङ प्रविधि र अत्याधुनिक एआई–प्रवर्धित फोटोग्राफीेलाई संयोजन गर्दै स्मार्टफोन अनुभवलाई परिभाषित गर्ने नयाँ मानकको रुपमा चिनिएको छ । दुई