काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको मंसिर १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २४ औं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुने जनाएको छ । सभामा कम्पनीको मंसिर