कर्पोरेट « Arthapath.com
१० पुष २०७७, शुक्रबार

कर्पोरेट

नेपाल लाइफले बीमितको लागि बोनस दर घोषणा गर्यो, कुन योजनामा कति बोनस ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।०७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले उक्त आवमा बीमितहरुलाई प्रति हजार न्यूनतम ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दिने भएको हो । इन्स्योरेन्सले सावधिक तथा सामुहिक जीवन बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योती, रुलर इन्डोमेन्ट, बाल शिक्षा योजना,